Tag: #sumanashrestha #letter #political

सुमना श्रेष्ठले छाडिन रास्वपा

उनले आइतबार पार्टी छाडेको जानकारी रास्वपालाई गराएकी हुन्।

आलमको मुद्दा पुनरावेदनका लागि महान्यायाधिवक्ता कार्यालयलाई सुमनाकाे पत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आफताब आलमको मुद्दा पुनरावेदनका लागि महान्यायाधिवक्ता कार्यालयलाई पत्र लेखेकी छन्।

सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।

सुमनाले साेधिन ‘सरकारले नडराऊ म छु भन्न सक्दैन?’

'के हामी नेपाली त्यति साह्रो निरिह हो कि हाम्रा विद्यार्थी माथि यस्तो शारीरिक र मानसिक यातना दिँदा समेत सरकार - नडराऊ म छु भन्न सक्दैन?'

यस्तो छ सुमना श्रेष्ठले पर्यटनमन्त्रीलाई लेखेको पत्र

नेपालको हवाई सुरक्षा सम्बन्धी नीतिगत पहलहरु शीघ्रताका साथ कार्यान्वयन गर्न सुझाव पत्र।