Tag: #sunita

बुधबार पृथ्वी फर्कदै अन्तरिक्षयात्री विल्मोर र सुनिता विलियम्स

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा अड्किएका अन्तरिक्षयात्री बुच विल्मोर र सुनिता विलियम्स बुधबार पृथ्वी फर्कने भएका छन् ।