Tag: #teramox

टेरामक्स खरिदमा भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।