Tag: #tiktokbanned

अमेरिकी न्यायाधीशले अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन भन्दै हटाए टिकटकको प्रतिबन्ध

मोन्टाना प्रतिबन्ध पारित गर्ने पहिलो अमेरिकी राज्य बनेको थियो जुन १ जनवरीदेखि लागू हुने तय गरिएको थियो।

टिकटक प्रतिबन्ध गर्न नपाइने भन्दै जनताले हाले राज्यविरुद्ध मुद्दा

मोन्टानाले आफ्ना बासिन्दाहरूलाई टिकटक हेर्न वा पोस्ट गर्न प्रतिबन्ध लगाउन नपाइने भन्दै केही प्रयोगकर्ताहरुले मुद्दा दायर गरेका हुन् ।