Tag: #tms

कुनै पनि सरकारी कार्यालयमा बसेर सेयर कारोबार गर्न नपाईने

देशभरका सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।