Tag: #traffic #moorcycle

हराएका २१ मोटरसाइकल फेला पर्या, ट्राफिक प्रहरी कार्यालयले बुझायो सवारीधनीलाई

चालु आर्थिक वर्षमै चोरीका २ पाङ्ग्रे ३२ ओटा सवारी साधन सहित चोरीमा संलग्न ३६ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।