Tag: #tribi #tu #staffnurse #vacancy

त्रिवि अस्पतालले खुलायाे १०० जना स्टाफ नर्सका लागि जागिर

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले १०० जनाका लागि रोजगारी खुलाएकाे छ। इच्छुकले असार १ गतेसम्म आवेदन दिन सक्ने छ।