Tag: #yetiair

यती एअरलाइन्समा जन्ती जाँदा बेहुलाबेहुलीलाई निःशुल्क टिकट

यती एअरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ ।

यतीको नयाँ उचाईको लक्ष्य

विभिन्न कारणले एयरलाइन्सहरु बन्द भइरहेको अवस्थामा यतीले भने आफ्नो अप्ठ्यारो परिस्थितीमा पनि चुनौतीको सामाना गर्दै अघि बढेको छ ।