Tag: #yubaraj

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्न जेनजीको माग

काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्कालै निलम्बन, छानबिन र कारबाही गार्न निगमभित्रका जेनजी कर्मचारीले माग गरेका छन्।