आइएमई ग्रुपले सञ्चालनमा ल्यायाे नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग

आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ।

उद्योग संगठन मोरङका प्रतिनिधिले भेटे मन्त्रीहरु, समसामयीक समस्या र सुझावबारे छलफल

२विराटनगर । उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह...

कृषि उपजको थोक मूल्य आज कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

औद्योगिक क्षेत्रको भाडा ७ दिन भित्र तिर्न अल्टिमेटम

विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ ।

नेपाल बीमा प्राधिकरण र नबिल बैंकले गरे एपीआई इन्टिग्रेशनसम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे ।

‘बजेट समग्रमा सन्तुलित’:नेपाल चेम्बर उपाध्यक्ष सन्तोष पाण्डे

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डेले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक...

सरकारको निर्णयको महासंघसहित निजी क्षेत्रको स्वागत

निजी क्षेत्र संरक्षण एवम् प्रवर्द्धन रणनीति (पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने गत शुक्रबारको मन्त्रिपरिषद् निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

अब सबै प्रकारको विदेशी लगानी ‘अटोमेरिक रुट’बाट स्वीकृत हुने

अब सबै प्रकारको विदेशी लगानी अटोमेटिक रुटबाट स्वीकृत हुने भएको छ । अहिले ५० करोड सम्मको लगानी मात्र अटोमेटिक रुटबाट स्वीकृत हुँदै आएको छ ।

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति...

सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।

सर्वसाधारणका लागि रिलायन्सकाे आइपीओ पुस ७ देखि खुल्ने

यस कम्पनीको आईपीओ भर्न कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ ।