भारतबाहेकका मुलुकबाट नेपालमा दक्ष जनशक्ति ल्याउन दिन अर्थमन्त्री सकारात्मक

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग सञ्चानलका लागि भारतबाट मात्र दक्षजनशक्ति ल्याउन पाउने व्यवस्था भएकोमा क्रमशः त्यसलाई सहजिकरण गर्दै अन्यदेशहरुबाट समेत ल्याउन पाउने व्यवस्थाको लागि पहल गर्ने बताएका छन् ।

निषेधाज्ञामै भित्रियो साढे १२ अर्ब वैदेशिक लगानी, सबैभन्दा धेरै जलविद्युतमा

उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार बैशाख यता मात्रै विभिन्न १८ उद्योगमा १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको हो । यस समयमा ४ भिन्न क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ । जसमा जलविद्युत, पर्यटन, सेवा क्षेत्र र सूचना तथा सञ्चार क्षेत्र रहेको छ ।

विदेशी लगानी प्रतिबद्धता कुन क्षेत्रमा कति, ८० प्रतिशतसम्म चीनबाट

चालू आर्थिक वर्ष २०७६/०७७ को लागि असार २१ गतेसम्ममा चीन, भारत, अमेरिका, मलेसियालगायतका देशबाट ३५ अर्ब ९४ करोड रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

बक्यौता नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न प्राधिकरणको पत्र

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

उद्योग वाणिज्य महासंघद्वारा उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उद्योग विभागमा विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई कम्प्युटरहरू हस्तान्तरण गरे ।

एघार महिनामा ११ अर्ब ८१ करोड विदेशी लगानी, सबैभन्दा धेरै हाइड्रो...

काठमाडौं १७, साउन । गत आर्थिक वर्षको ११ महिनासम्म ११ अर्ब ८१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपाल आएको छ । अघिल्लो वर्षको सोही...

परिसंघका पदाधिकारी र बेलायती राजदूतबीच भेटवार्ता, लगानी बढाउन आग्रह

काठमाडौं, २३ पुस । नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि संयुक्त अधिराज्य बेलायत राजदूत निकोल पोलिटबीच भेटवार्ता भएको छ । बुधबार...

कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण

कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण गर्ने सहमति भएको छ । कुरियर व्यवसायीहरुको छाता संगठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको हो ।

बुधवार काठमाडौंमा नव उत्थान सम्मेलन हुने

नेपाल उद्योग वाणिज्य महासंघले आगामी बुधबार (मंसिर २९ गते) काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलनको आयोजना गर्ने भएको छ ।

कर्णालीमा थपिए पाँच हजार साना उद्योग

काठमाडौं, ५ भदौ । आर्थिक वर्ष २०७५७६ मा कर्णाली प्रदेशमा पाँच हजार ७८८ साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका...