विश्वभर ९ हजार ३ सय होटल चलाइरहेको विन्डमले ठमेलमा रमादा इन्कोर...

अन्तरराष्ट्रिय होटल समूह विन्डम होटल्स तथा रिसोर्टले काठमाडौंको ठमेलमा नयाँ होटल सञ्चालन गर्ने भएको छ ।

परिस्थिति काबुबाहिर गएपछि फुङलिङ बजारमा कर्फ्यू

ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन जारी भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

व्यवसायीलाई कुन कुन शिर्षकमा के कहाँ पुगेनः वाणिज्य तथा आपूर्ती सचिव...

काठमाडौं, ८ असोज । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका वाणिज्य तथा आपूर्ती सचिव डा. बैकुण्ठ अर्यालले नेपालको कानूनभित्र सबै नागरिक हुने भएकाले व्यापारी व्यवसायी...

आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड एवं आगजनीमा संलग्नलाई कारबाहीका लागि महासंघको...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानविन गरि...

‘निजी क्षेत्रसँग सहकार्य गरी विदेशमा कमाएको ज्ञान, सीप र पूँजी नेपाल...

ढकालले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह समेत गरे।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो ।

आयल निगमको निजीकरण हुँदैन, पेट्रोलियम कारोबारसम्बन्धी ऐन नियम छिट्टै

पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको निगमले व्यावसायिकता प्रदर्शन गर्न नसकेको भन्दै बेलाबेलामा निगमलाई निजीकरण गर्नुपर्ने आवाज उठ्दै आएको छ।

महासंघ र विभागबीच उद्योगको गुणात्मक विश्लेषण सहितको अध्ययन गर्ने सम्झौता

नेपालमा संचालित उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषण सहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो ।

निर्यात प्रवर्द्धन गर्दै सरकार, यस्ता उद्योगलाई करमा छुट

रकारले आगामी आर्थिक बर्षदेखि विभिन्न उद्योगहरुलाई कर तथा अन्त:शुल्कमा छुट दिने भएको छ । सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न उद्योगहरुलाई कर तथा अन्त:शुल्कमा छुट दिने भएको हो ।

ताइवानी व्यापारिक प्रतिनिधिमण्डल काठमाडौं आउँदै

काठमाडौ, २४ चैत । ताइवानी ब्यापारिक प्रतिनिधिमण्डल अगामी साता नेपाल आउने भएको छ । ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिल (तेइत्रा)को नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल...