वाणिज्य बैंकमा रहेको अधिक तरलताको उपयोग गर्न निजी क्षेत्रको माग

निजी क्षेत्रले उठाएको मागहरु अझै बजेटले सम्बोधन नगरे पनि कार्यन्वयनको चरणमा भने सरकासँग हातेमालो गर्न चाहेको छाता संगठनहरुले बताएका छन् ।

‘महासंघलाई चुनावी दाउपेचको शिकार बनाउन हुँदैनथ्यो, यो आफैमा दुर्भाग्यपूर्ण छ’

साधारणसभा स्थगित गरेर अर्को मिति तयसमेत नगरिँदा यसले कानुनीमात्र नभइ हाम्रो नैतिक र सामाजिक जगसमेत कमजोर बनाएको छ। साढे ५ दशक पुरानो संस्था कानुनी रुपमा इतिहासमै कमजोर अवस्थामा पुगेको बेला यसलाई कम्तिमा चुनावी दाउपेचको शिकार बनाउनु हुँदैनथ्यो । यो आफैंमा दुर्भाग्यपूर्ण छ ।

घरेलु महासंघ र सीटीइभिटीबीच सम्झौता, सीपमूलक तालीम सञ्चालनमा काम गर्ने

काठमाडौं, ९ मंसिर । लघु, घरेलु तथा साना उद्योगहरूमा आवश्यक सीपमूलक तालीम सञ्चालन गर्ने प्रयोजनका लागि आवश्यक पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी...

उद्योगमन्त्रीले दिए कर्मचारीलाई ४५ बुँदे निर्देशन

काठमाडाैं, २७ साउन । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मातहतका कार्यालय र कर्मचारीलाई ४५ बुँदे निर्देशन जारी गरेको छ ।...

इण्डष्ट्री अकाडेमिया गठन गर्दै त्रिभुवन विश्वविद्यालय र उद्योग वाणिज्य महासंघ

महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा संयुक्त रुपमा आइतवार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उनीहरुले मञ्च गठन गर्ने बताएका हुन् ।

गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने

काठमाडौं ८ कात्तिक । गैरआवासीय नेपाली संघ र र नेपाल उद्योग परिसंघले एक आपसमा सहकार्य गर्ने भएका छन्। दुवै संस्थाका पदाधिकारीबीच भएको छलफलपछि उक्त...

बुधबारदेखि काठमाडौंमा नेपाल-भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एण्ड कन्क्लेभ, काे काे छन् वक्ता...

काठमाडौं, ३१ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले भारतीय राजदूतावास र फ्रेन्चाइज इण्डियाको सहकार्यमा बुधबारदेखि काठमाडौमा नेपाल भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एण्ड कन्क्लेभ को आयोजना...

कर बुझाउन नसक्नेलाई जरिवाना नलगाउन निजी क्षेत्रको माग, सक्नेलाई बुझाउन...

दोस्रो लहरको रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण उद्यम व्यवसाय ठप्प प्राय रहेको र मुलुकभरका करिब ७० प्रतिशत उद्यम व्यवसाय यतिखेर प्रभावित भएको प्रारम्भिक आँकलन रहेको निजी क्षेत्रको अनुमान छ ।

विदेशी लगानी घटने क्रम जारी, नौ महिनामा ५१ प्रतिशत घट्यो

काठमाडौं ७, जेठ । नेपालमा बाहिरबाट आउने लगानी (प्रत्यक्ष वैदेशिक लगानी घटने क्रम अझै रोकिएको छैन । यही क्रममा गत विदेशी लगानी ७ अर्ब १०...

वैदेशिक लगानी प्रतिवद्धता साउनपछिकै धेरै, २५३ उद्योग दर्ता

उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि फागुन विभागमा दर्ता भएका २५३ उद्योगमध्ये २३८ वटा साना, १२ वटा मध्यम र तीन वटा ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ। त्यस्तै क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन र सेवा क्षेत्रमा उद्योगहरू दर्ता भएका छन्।