पुँजीगत खर्च बढाएर तरलता व्यवस्थापन नगरी ब्याजदर बढाउनु अनुचित

बैंकहरुको आधारदर घटाउनका लागि पहल गर्न पटकपटक लिखित र मौखिक सुझाव दिदा समेत सुनुवाई नभएको प्रति चेम्बरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

शिवम् सिमेन्टको नयाँ योजना-‘यो तिहार शिवम् को साथमा,चाँदीको उपहार सबैको हातमा’

काठमाडौं,१ कात्तिक । शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुको महान पर्व तिहारको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ । हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले “यो...

स्टार्ट अप र कार्यस्थलमा आधारित तालिम, रोजगारीसम्बन्धी गृहकार्यको तयारी शुरु

आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेखित निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ ।

निकासी पैठारी संघलाई राजस्व बोर्डमा राख्न माग

नेपाल समुद्रपार निकासी पैठारी संघले आफूलाई राजस्व बोर्डमा राख्न माग गरेको छ ।

स्याङजाको सुन्तला र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने महासंघ अध्यक्षको प्रतिवद्धता, लगानी...

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवद्र्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता गर्ने बताएका छन् ।

विदेशी लगानी घटने क्रम जारी, नौ महिनामा ५१ प्रतिशत घट्यो

काठमाडौं ७, जेठ । नेपालमा बाहिरबाट आउने लगानी (प्रत्यक्ष वैदेशिक लगानी घटने क्रम अझै रोकिएको छैन । यही क्रममा गत विदेशी लगानी ७ अर्ब १०...

गोर्खा इको प्यानलमा आगलागी, उत्पादन सुरु गर्न दुई साता लाग्ने

काठमाडौं, २५ बैशाख । भक्तपुरको चाँंगुनारायण नगरपालिका हनुमानचास्थित गोर्खा इको प्यानलको कारखानामा सोमबार राति आगलागी भएको छ । ठूलो आगलागीबाट कारखानामा क्षति उत्पादन समेत बन्द...

ट्रेडमार्क दर्ता संख्या ५६ हजार पुग्यो, एक वर्षमा प्याटेन्ट दर्ता शून्य

उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन् । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार, वा शब्द आदिलाई ट्रेडमार्क भन्ने गरिएको छ ।

उद्योगमा लगानी ठूलो परिमाणमा घट्यो, लगानी ६८ अर्बले घट्दा ६२ वटा...

-जितेन्द्र खनाल काठमाडौं, ६ साउन । सरकारले उद्योगधन्दामा लगानी बढाउने र त्यसको लागि अनुकुल वातावरण मिलाउने दाबी गरिरहँदा वास्तविकतामा भने उद्योगधन्दामा लगानी घटेको पाइएको छ...

एफएनसीसीआईको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त

काठमाडौं, १ असोज । नेपाल उद्योग वाणिज्य महासंघमा रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडा नियुक्त भएका छन् । नवनियुक्त महानिर्देशक खतिवडाले आजै पदबहाली गरे ।...