‘बाह्रमासे’ जुत्ता मेला फेरी शुरु हुँदै, मेलामा संलग्न नहुनु भन्दै एफम्यानको...
काठमाडौं, २० भदौ । काठमाडौंको मुख्य प्रदर्शनी स्थल भृकुटीमण्डप प्रवेशद्वारसँगैको पार्किङ स्पेसमा यसपालि पनि जुत्ताचप्पल सेल मेला आयोजना हुने भएको छ ।
विगतका वर्षहरुमा...
अनावश्यक करले उद्योग व्यापारमा अवरोधः नेपाल चेम्बर
काठमाडौं, २ मंसिर । आन्तरिक राजश्व विभागका महानिर्देसक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएका...
बक्यौता नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न प्राधिकरणको पत्र
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
चाैधरी ग्रुपकाे उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित
नवलपरासी, १४ साउन । उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित...
दुई फर्ममाथि वाणिज्य विभागको जरिवाना
नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ ।
काठमाडौंमा वितरण हुने जारको पानीमै भेटियो कोलिफर्म
काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिए ।
नेपाल–भारत निकासी हुने वस्तुको अग्रिम सूचना दिन समझदारी
अर्थमन्त्री रामेश्वर खनालले भारतसँग गरिएको वस्तु निर्यातको पुर्वसूचना दिने समझदारी कार्यान्वयनमा गएपछि भन्सार सहजीकरण र राजस्व चुहावट नियन्त्रणमा सुधार हुने बताएका छन् ।
उद्योगहरुमा काटिएको बिजुली धमाधम जोडिँदै
नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको हो । डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो ।
निर्यात प्रवर्द्धन गर्दै सरकार, यस्ता उद्योगलाई करमा छुट
रकारले आगामी आर्थिक बर्षदेखि विभिन्न उद्योगहरुलाई कर तथा अन्त:शुल्कमा छुट दिने भएको छ । सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न उद्योगहरुलाई कर तथा अन्त:शुल्कमा छुट दिने भएको हो ।
लकडाउन अघि नै उद्योगको क्षमता उपयोग २० प्रतिशत कम, लकडाउन पछिको...
गत आर्थिक वर्षको ६ महिनामा मुलुकका प्रमुख उद्योगको क्षमता उपयोग ४० प्रतिशत मात्र छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ती उद्योगको क्षमता उपयोग ६० प्रतिशत थियो ।

































