नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।
यसै पनि पानी परेको समयमा मोटरसाइकल चलाउन धेरै गाह्रो हुन्छ । पानी परेको अवस्थामा सडक चिप्लो हुने कारणले पनि सडक दुर्घटनको जोखिम पनि बढी हुन्छ ।
गत वर्ष, चीनमा ८० लाखभन्दा बढी विद्युतीय सवारी साधनहरू बिक्री भएका थिए । जुन विश्वव्यापी विक्रीको ६० प्रतिशत हो ।
बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा आज पनि सवारीको लामो जाम लागेको छ ।
देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्ट कनेक्ट टीएम कनेक्टिभिटी प्ल्याट्फर्म सहितको स्कुटर सार्वजनिक गरिसकेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपरान्ह अनुगमनका लागि मीनभवन स्थित विभागको कार्यालय पुगेका थिए ।
उनले पेट्रोलियम पदार्थको बिक्रीबाट ब्यहोर्नुपर्ने घाटा न्यूनीकरण गर्न आयल निगम पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिने नीति बनाएको ठाकुरले बताए । यही नीतिअनुसार निगमले विद्युतीय सवारी समेत किनेको उनको भनाई छ ।
आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
दुर्घटना इन्धनबाट चल्ने गाडीको, दोषचाहिँ ईभीलाई !
काठमाडौं । नेपालजस्तो भौगोलिक विविधता भएको देशमा सडक दुर्घटना कुनै नौलो विषय होइन । प्रत्येक दिन औसतमा २ हजार ४ सय वटा सवारी दुर्घटना हुने गरेको छ भने दुर्घटनाका औसत दैनिक ३ हजार...


































