विभागले एक सूचना प्रकाशित गर्दै आज साँझ ५ बजेदेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन आवेदन दर्ता प्रणाली सुचारु हुने जानकारी दिएको छ ।
इलेक्ट्रिक भेहिकल जायन्ट बीवाईडीले सोमबार चीनमा नयाँ चार्जिङ सिस्टम सार्वजनिक गरेको छ । शेन्जेनस्थित अटोमेकरले सुपर ई–प्लेटफर्मु नाम दिइएको आफ्नो सिस्टमलाई पाँच मिनेटमा आफ्ना नयाँ मोडलहरू चार्ज गर्न सक्षम भएको । राेचक कुरा त के छ भने ५ मिनेटकाे चार्जमा यसले २५० माइल सम्म यात्रा गर्न सक्ने बताएको छ । नयाँ टेक्नोलोजीलाई समर्थन गर्न, बीवाईडीले चीनमा ४,००० अल्ट्रा(फास्ट चार्जिंग स्टेशनहरू निर्माण गर्ने योजना बनाएको छ।
दुर्घटना इन्धनबाट चल्ने गाडीको, दोषचाहिँ ईभीलाई ! काठमाडौं । नेपालजस्तो भौगोलिक विविधता भएको देशमा सडक दुर्घटना कुनै नौलो विषय होइन । प्रत्येक दिन औसतमा २ हजार ४ सय वटा सवारी दुर्घटना हुने गरेको छ भने दुर्घटनाका औसत दैनिक ३ हजार...
काठमाडौं उपत्यका भित्र एक वर्षको अवधिमा १० हजार ७३३ वटा दुर्घटना भएको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक आंकडा अनुसार पछिल्लो एक वर्षमा ती दुर्घटना भएका हुन् । यी दुर्घटनामध्ये आठ हजार ३६४ वटा दुई पाङ्ग्रे सवारी साधनको रहेको छ । तथ्यांकअनुसार सवारी दुर्घटनामा परि १९१ जनाको ज्यान गएको छ । जसमध्ये दुई पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै ११७ जनाको मृत्यु भएको छ ।
टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङले कमर्सियल गाडीलाई लक्षित गरी दशैँ अफर ल्याएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् ।
भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा इभी एक्सपो २०२२’ आयोजना गरेको हो । शो आइतबारसम्म चल्ने छ ।
काठमाडौं । आयाेनले “The Extraordinary Offer” घोषणा! गरेकाे छ। जसमा AION काे खरिदमा ८ लाख रुपैयाँसम्मको बचत गर्न सकिनेछ । नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई थप सुलभ बनाउने उद्देश्यले AION ले “The Extraordinary Offer” नामक विशेष प्रोमोशनल अफर सार्वजनिक...
व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो ।
नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अर्का एक विद्यार्थी घाइते भएका छन् ।