पोइमो बाइक थर्मोप्लास्टिक पोलियुरेथेन (टीपीइू) फ्याब्रिकबाट बनेको एउटा एन्फ्लाटेबल रेक्ट्यांगुलर फ्याब्रिक फ्रेमबाट बनेको छ। यो बाइक एउटा सानो इलेक्ट्रिक पम्पका साथ आउँछ। जुन लगभग एक मिनेटमा फ्रेमलाई पूर्ण रुपमा हावा भर्छ वा फुलाउँछ।
काठमाडौं, १३ साउन । रोयल इन्फिल्डको नयाँ भेरियन्ट मेटोर ३५० बिक्री नेपालमा सुरु भएको छ । विवेक अटोमोवाइलले विक्री सुरु गरेको मेटोर ३५० विभिन्न तीन भेरियन्टमा नेपाल आएको हो । रोयल इन्फिल्डको ‘मोटरसाइकल अफ दि इयर २०२१’ अवार्ड जित्न सफल...
काठमाडौँ, ५ असोज । सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ लाई लक्षीत गर्दै पर्यटकलाई आरामदायी र सर्वसुलभ यात्रा गराउनको लागि स्विफ्ट होलिडेज सञ्चालनमा ल्याइएको छ । पोखराको लेकसाईडमा रहेको मुख्य कार्यालयले सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज...
काठमाडौं, ९ असोज । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट...
काठमाडौं, १० असार । कोरोना भाइरसका कारण यातायात क्षेत्र पूर्ण रुपमा प्रभावित भएकाले बैंक ब्याजदरमा छुट दिने खालको मौद्रिक नीति आउनुपर्ने सरोकारवालाले बताएका छन् । अटोमोबाइल्स एशोसियशन अफ नेपाल(नाडा) ले आगामी मौद्रिक नीतिले बैंक किस्ता र ब्याजदरमा सहुलियत दिनुपर्ने...
काठमाडौं, २९ बैशाख । धुलिखेलमा सम्पन्न डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २’ को विजेता राजकुमार कार्की बनेका छन् । शनिबार धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा भएको ७ सय मिटरको अफरोड ट्रयाकमा सम्पन्न उक्त प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र भीम...
चालक, सहचालक तथा यात्रुहरूले मास्क अनिवार्य लगाउनु पर्ने, सवारी साधनको ढोकामै स्यानीटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रूपमा सवारी साधनको दैनिक निसंक्रमित गरिएको हुनुपर्नेछ।
काठमाडौं, १ असार । काठमाडाैंसँग भगिनी सम्बन्ध स्थापित गरेकाे चीनको छेङ्दु शहरले काठमाडौं महानगरपालिकालाई युरो ५ मापदण्डका दुईवटा ब्रुमर दिएको छ । आइतबार एक समाराेहका बीच छेङ्दुका प्रतिनिधिमण्डलले काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ब्रुमर हस्तान्तरण गरेका हुन् । भन्सार शुल्क...
काठमाडौं, २३ भदौ । ट्रलीबस काठमाडौंको पहिचान थियो । चिनियाँ सहयोगमा सन् १९७५ देखि काठमाडौंमा गुडेको ट्रलीबसले सार्वजनिक यातायात सुलभ मात्र बनाएको थिएन्, वातावरणमैत्री सवारी साधनका रुपमा नेपालको पहिचान पनि स्थापित गरेको थियो । तर, राजनीतिक खिचातानी र उचित स्याहार...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समय अवधि परिवर्तन गरेको छ ।