काठमाडौं, १६ असोज । दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि चितवनका सडकमा चेकजाँचमा कडाइ गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो...
-जितेन्द्र खनाल
काठमाडौं, १२ भदौ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोको १४ औं संस्करणमा विभिन्न ब्राण्डका आकर्षक सवारीहरु प्रदर्शनीमा राखिएका छन् ।
विभिन्न किसिमका सवारीसाधनहरु एकै छानामुनी पाइने र त्यसका बारेमा सबै जानकारी पाइने भएकाले पनि गाडी मोटरसाइकल खरीद गर्न...
काठमाडौं । बजाज डोमिनार २५० मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । यस मोटरसाइकललाई बजाजको लागि नेपालको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले बजारमा भित्राएको छ ।
यस्ता छन् विशेषता
बजाज डोमिनार २५० मा २४८.७७ सिसी एफआइ इञ्जिन जडान गरिएको र यसले...
पेट्रोल र डिजेलबाट चल्ने व्यक्तिगत तथा विद्युतीय सबै (व्यक्तिगत तथा सार्वजनिक) सवारी खरिदमा अब हायर पर्चेज कर्जा दिने कम्पनीले पनि मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण दिन पाउने गरी नेपाल राष्ट्र बैंक सर्कुलर जारी गरेको छ ।
दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल छन् । उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
क्लाउडपत्रिका
काठमाडौं, २८, माघ । अग्नि ग्रुपले ओखलढुंगामा महिन्द्रा गाडिको शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले ओखलढुंगा तथा आसपासका क्षेत्रहरुमा सेवा प्रदान गर्ने छ । अग्नी महिन्द्रा गाडिको नेपाल वितरक हो ।
कम्पनीका प्रबन्ध...
काठमाडौं, २८ असोज । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले एक्स्पल्स २०० मोटरसाइकलको बिक्री वितरण सुरु गरेको छ ।
नेपाली बजारमा राम्रो बिक्री लक्ष्य लिएको यस मोटरसाइकलको मूल्य ३ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।...
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले स्याङ्जामा आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम ‘अर्पण इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ।
नयाँ शोरुमले ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउँदै सधैं अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस...
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अछाममा नयाँ शोरुम ‘शुभेच्छा ट्रेडर्स एंड सप्लायर्स’ को उद्घाटन गरेको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले बताएको छ ।...
केयूले नेपालमा हाइड्रोजन गाडीको सम्भावना र प्रयोगको अध्ययन गर्न गत कात्तिकमा दक्षिण कोरियाबाट हाइड्रोजन कार ल्याएको थियो । आज सोही कारमा विश्वविद्यालय आफैंले स्थापना गरेको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन कारमा राखिएको हो ।

































