पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।
कम्पनीले नेपालमा ‘नेक्सन ईभी म्याक्स’ ४६ लाख ४९ हजार रुपैयाँ सुरुआती मूल्यमा भित्र्याएको हो । २०२३ को नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभीको नयाँ संस्करण नेक्सन ईभी म्याक्स हो ।
हायर पर्चेज कर्जा प्रवाहका लागि स्वीकृत पाएका कम्पनीहरुले फाइनान्सिङको व्यवस्था गर्दा अब खरिदकर्ताबाट अनिवार्य रुपमा कम्तीमा २० प्रतिशत डाउनपेमेन्ट लिँदै पर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
यसअघि पनि र्दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले गैरकानूनी काम गरेको भन्दै विवाद आएको थियो ।
यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्ट कनेक्ट टीएम कनेक्टिभिटी प्ल्याट्फर्म सहितको स्कुटर सार्वजनिक गरिसकेको छ।
काठमाडौं १९, जेठ । सवारी साधनको चेकजाँचका लागि हरेक प्रदेशमा कम्तीमा एउटा फिटनेस परिक्षण केन्द्र स्थापना गर्नु पर्नेभएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको हो ।
केन्द्र स्थापनापछि सवारी साधनले आवधिक रुपमा अनिवार्य रुपमा...
सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनी मध्ये एक हो । चीन र थाइल्यान्डमा यसका उत्पादन प्लान्टहरु रहेका छन् । विश्वका १ सय ८० देशहरुमा यी टायर बिक्री–वितरण हुन्छ ।
विभिन्न सात सुत्रिय मागपत्र राख्दै आन्दोलनरत यातायात सम्बध महासंघहरु र यातायात मजदुर सम्बध संघ, संगठनले यातायात बन्दको कार्यक्रम फिर्ता गरेका छन् ।
काठमाडौं । विजया दशमीको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ ।
बजाजले आफ्ना ग्राहकका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको जनाएको छ । कोभिड-१९ महामारीको...
काठमाडौं, ११ मंसिर । पठाओ र टुटललाई पहिलेभन्दा फरक व्यवहार नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले निर्देशन दिएका छन् ।
मन्त्री नेम्वाङ सोमबार मन्त्रालयमा सचिव, सहसचिव र यातायात व्यवस्था विभागमा महानिर्देशकसंग कुरा गर्दै पठाओ र टुटललाई...

































