काडमाडौं । कोरोना महामारीको कारण २०२० अटो उद्योगको लागि खराब रह्यो । यो समयमा धेरै कम्पनीहरूले धेरै नोक्सान भोगे । तर यस बर्षको शुरुदेखि भने व्यापारमा वृद्धि भएको छ ।
यदि यस वर्षको फेब्रुअरी महिनाको कुरा गर्ने हो भने...
नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका एक हजार ६५१ ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।
अर्घाखाँची, ११ वैशाख । बजाज मोटरसाइकलको नेपालस्थित अधिकृत बितरक एचएच बजाजले अर्घाखाँचीको सन्धिखर्कमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
एचएच बजाजले सन्धिखर्कमा बस्याल ब्रदर्स् अटोलिङ्क प्रालि सञ्चालनमा ल्याएको हो ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज...
काठमाडौं, २९ बैशाख । धुलिखेलमा सम्पन्न डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २’ को विजेता राजकुमार कार्की बनेका छन् ।
शनिबार धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा भएको ७ सय मिटरको अफरोड ट्रयाकमा सम्पन्न उक्त प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र भीम...
काठमाडौं । बजाज थ्री ह्वीलर्सको वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छठलक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘यसपालीको चाड, उपहार सँगै स्वरोजगार’ अफर ल्याएको छ ।
बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरेको अभियानमा...
काठमाडौं । यातायात क्षेत्रका लागि सोमप्रसाद तुलाचन परिचित नाम हो । लामो समयदेखि यातायात क्षेत्रमा लगानी गरेका तुलाचन पछिल्ला दिनहरुमा सरकारको नीतिका कारण व्यवसायप्रति त्यति सन्तुष्ट देखिँदैनन् । राज्यले नै प्राथमिकतामा राखेपछि ईलेक्ट्रिक भेइकल (ईभी) मा लगानी गरेका तुलाचन...
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।
काठमाडौं, २८ असोज । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले एक्स्पल्स २०० मोटरसाइकलको बिक्री वितरण सुरु गरेको छ ।
नेपाली बजारमा राम्रो बिक्री लक्ष्य लिएको यस मोटरसाइकलको मूल्य ३ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।...
काठमाडौं, १५ जेठ । सरकारले सात ओटै प्रदेशमा विद्युतीय वस सञ्चालन गर्ने बताएको छ ।
सबै प्रदेशका राजधानीमा विद्युतीय बस सञ्चालनको लागि नेपाल विद्युत प्राधीकरणसँग चार्ज स्टेसन राख्ने सन्दर्भमा कुरा भईसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा बताएका छन्...
होन्डा नेपालले एसयूभी होन्डा एलिभेट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

































