नक्कली सवारी दर्ता किताब (ब्लु बुक) बनाएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ छन् ।
काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी फोर्डले नयाँ संस्करणको ईकोस्पोर्ट एसई गाडी सार्वजनिक गरेकको छ । फोर्ड ईकोस्पोर्ट एसई नाम दिइएको यस नयाँ भेरियन्टमा डिजाईन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभ लिईएको छ र यसमा पछाडि राखिने जगेडा चक्का...
बागलुङ, १३ साउन । गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ । अघिल्लोको तुलनामा आव ०७५/०७६ मा कारवाहीमा...
काठमाडौं, १५ साउन । केटीएम मोटरसाइकलका भेरियन्टको मूल्य बढाएको छ । नेपालको लागि केटीएम मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले शुक्रबारदेखि लागु हुने गरि सबै मोडलको मूल्य वृद्धि गरेको हो । कम्पनीले सार्वजनिक गरेका नयाँ मूल्यसूची अनुसार ४० हजार...
देशभर घुमघाम र पर्यटकीय गतिविधि खुला भएका छन् । मानिसहरु बिदाको सदुपयोग गरी भ्रमणमा निस्कने मुडमा समेत थिए । तर, काठमाडौं उपत्यकामा बढेको कोरोना भाइरसको संक्रमण र यसले पारेको प्रभावका कारण दशैं यो वर्ष सुनसान हुने देखिएको छ ।
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले फिदिममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘समृद्धि एण्ड ब्रदर्स प्रा. लि’ को उद्घाटन गरेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने...
काठमाडौं, ९ भदौ । रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटो मोवाइल प्रालीले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने कम्पनीले...
जसमा औसत ब्याजदर अन्तर ४ प्रतिशत भन्दा बढी नहुने गरी निर्धारण गनुपर्ने व्यवस्था गरेको छ । भने हायर पर्चेज कम्पनीको चुक्ता पुँजी ३० करोड हुनु पर्ने ब्यवस्थालाई निरन्तरता दिएको छ ।
सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ ।
काठमाडौं । व्यस्त जीवनशैलीका कारण अहिले मोटरसाइकल अपरिहार्य बनेको छ । दैनिक यात्रा गर्नुपर्ने मोटरसाइकलको माइलेज राम्रो हुँदा पेट्रोल कम खपत हुने भएको कारण मोटरसाइकलको माइलेज सबैभन्दा धेरै महत्वपुर्ण हुन्छ । तर, शहरी क्षेत्रको ठाउँ–ठाउँको जाम अनि मोटरसाइकलको माइलेज...