यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
पुल्चोकस्थित पर्यटक बसपार्कबाट सुरु हुने सम्पदा यात्रा बस महांकाल मन्दिर, दरबारमार्ग, नारायणहिटी दरवार, स्वयम्भू लगाएतका स्थान हुँदै पुनः पुल्चोकसम्म आउने छ ।
काठमाडौं । कार निर्माता कम्पनी हुण्डाइले आफ्नो नयाँ कार अल्काजार बजारमा ल्याउने तयारी गर्दै छ ।
बजारमा ल्याउने तयारी भईरहेको अल्काजार ६ देखि ७ सिट क्षमताको हुने बताईएको छ । ७ सिट क्षमता रहने अल्काजारमा तिन लाईनमा सिट हुनेछ...
जीतपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १६ जनामध्ये १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको ज्यान गएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
काठमाडौं, १७ पुस । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ ।
योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरूममा गई नयाँ...
संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेश प्रसाद भट्टराई, सुदेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन्।
काठमाडौं । नजिकिदै गरेको नेपाली नयाँ बर्षको अवसर पारी महिन्द्राले नयाँ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले महिन्द्राले ‘महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गर्रौं’ नामक योजना सार्वजनिक गरेको छ । महिन्द्राको नेपालको लागि आधिकारिक विक्रेता अग्नि मोटोइन्कले नयाँ वर्षको अवसरमा...
सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनी मध्ये एक हो । चीन र थाइल्यान्डमा यसका उत्पादन प्लान्टहरु रहेका छन् । विश्वका १ सय ८० देशहरुमा यी टायर बिक्री–वितरण हुन्छ ।


































