दोस्रोमा अल्फाबेट, तेस्रोमा अमेजन चौथोमा माइक्रोसफ्ट, पाँचौमा सामसुङ र हुवावे छैटौं स्थानमा रहेको छ । त्यसैगरि ह्वावे भन्दा पछाडि प्रमुख १० को सूचीमा अलिबाबा, आईबीएम, सोनी र फेसबुक रहेका छन्...
नोकिया ५३१० को बजार मूल्य रु.५,४४९/ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ। साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन्।
नेपाल ई–गभर्नेन्स सोसाइटी (नेग्स) ले ई–गभर्नेन्स तथा डाटा सुरक्षासम्बन्धी सेमिनारको आयोजना गर्ने भएको छ । कोरोनाभाइरसका कारण सिर्जित लकडाउनले मानिसहरुको आवागमनमा रोक लगाएपछि सूचनाप्रविधिको प्रयोग बढेको सन्दर्भमा नेग्सले नेपालमा उपलब्ध...
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आईपीएस ई–पेमेण्ट प्रणालीमा दैनिक कारोबार रु २ अर्ब नाघेको छ ।
डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोवाइल एपमा १० लाख जना एन्ड्रोइड मोवाइल प्रयोगकर्ता जोडिएका छन् । ‘खल्ती’ले विगत तीन वर्षमा यो उपलब्धी हासिल गरेको कम्पनीले बताएको छ ।
नेपालीमा मोबाइलको मोह बढ्दै गएपछि लकडाउनले देशभर व्यापार व्यवसाय ठप्प भइरहेका बेला ३२ करोड मूल्यका १ लाख ८० हजार मोबाइल हेन्ड सेट आयात भएको भन्सार विभागले जनाएको छ।
काठमाडौं, २८ जेठ । केहि महिनाअगाडि मात्र संचालनमा आएको राइड सेयरिङ्ग एप साथीमार्फत लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा संचालनमा आएको छ । साथी एपमार्फत...
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट ८ सिरिजले रेडमी नोटको विरासतलाई निरन्तरता दिदैँ नयाँ बेन्चमार्क कायम गरेर सबै भन्दा बढी खोजिने सिरिजको रूपमा विकसित भएको बताएका छन्।
फोनपे पेमेन्ट सर्विस लिमिटेडले डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण पाएको छ ।
शाओमीले सनिबार नेपालमा मी सीरीजमा दुई फ्ल्यागशिप स्मार्टफोन—मी नोट १० लाइट र मी १० सार्वजनिक गरेको घोषणा गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.