क्रिकेटर लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ ।

नेप्से र सीडीएससीका कर्मचारीले आईजीनलाई कमाउ धन्दा बनाएकाे भन्दै अख्तियारमा उजुरी,...

सेयर सुचिकृत गर्दा प्रदान गरिने कोड र आइजीन (इन्टरनेशनल स्ट्याण्डर्ड आइडेन्टिफिकेशन नम्बर) लाई कर्मचारीले 'कमाई खाने भाडो' बनाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अर्थमन्त्री शर्मा पत्नीसहित २५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफेमा

पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफि सहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिब्यक्ती दुई हजार ५ सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्क अन्तर्गत नै पाइन्छ ।

एडीबीसँग नेपालको १३ अर्ब ३३ करोडको ऋण सम्झौता, वित्त व्यवस्थापन प्राथमिकतामा

सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटा ५ अर्ब ३०...

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

विद्युत प्राधिकरणले भन्याे’ मौसमी कारणले बत्ति गएकाे हाे हावाहुरीले हाेइन’

नेपाल विद्युत प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले छोटो समय अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने जनाएको छ।

यी हुन् अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव

नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव पनि दिएको छ ।

‘राज्यले सहजीकरण गरे निजी क्षेत्रमार्फत् छोटो समयमा धेरै विकास गर्न सम्भव...

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरे निजी क्षेत्रमार्फत् छोटो समयमा धेरै विकास गर्न सम्भव भएको बताएका छन्।

असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाइ, यस्तो छ तालिका

पहिलो चरणमा कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन हुँदैछ। त्यस्तै कक्षा १–८ को एनटिभी प्लस र रेडियो नेपालबाट पढाइने भएको छ ।

‘निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर हो’- वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् ।