बैंक/ बिमा

महिला लघुवित्तको लाभांश घोषणा

महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

घरजग्गामा ऋणकोे सीमा बढ्यो

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको घोषणा गरेका हुन् । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो ।

स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीमार्फत गर्ने तयारी

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्ष देखि स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीमार्फत गर्ने तयारी गरेको छ । हाल स्वास्थ्य बिमा बोर्डमार्फत कार्यक्रम सञ्चालन हुँदै आएकोमा अब बिमा कम्पनीमार्फत गर्न लागेको हो । उक्त...

गत आवमा धितोपत्र कारोबारमा कीर्तिमान, २१ अर्ब नाघ्यो

अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१\८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ ।

कति छ आजको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष अग्रवालले लिए पद तथा गोपनीयताको शपथ

एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मौद्रिक नीति : कर्जा विस्तारमा कडाइ, के-के भयो परिवर्तन ? (पूर्णपाठसहित)

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

१२ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, आइतवार बोलकबोल

नेपाल राष्ट्र बैंकले आगामी आईतवार पुुनः १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

ग्लोबल आइएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ...

एनआईसी एशिया लघुवित्तमा जागिरको अवसर

एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदहरुमा आवेदन माग गरेको छ ।