पैसा धेरै भएपछि आज फेरी ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
राष्ट्र बैंकले आज बुधबार ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल तोकिएका छन्। गभर्नरको कार्यालयले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । सा् जिम्मेवारी आजदेखि लागु हुने छ ।
अर्थशास्त्रमा एमफील र व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल...
शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा
चालु आर्थिक वर्षको दोस्रो महिनामा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) २३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।
चालू खाता ५४ अर्ब ६७ करोड घाटामा, शोधानान्तर बचत २ खर्ब १४ अर्ब
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार बैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।
शनिवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने
नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।
ग्लोबल आइएमई बैंकको २७३ औँ एटीएम बुटवलको देवीनगरमा
ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको छ ।
लघुवित्तसँग सम्बन्धित समस्या छन् ? राष्ट्र बैंकले माग्यो सुझाव
नेपाल राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानका उपायबारे सुझाव मागेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायबारे अध्ययन गर्न समिति गठन गरेको छ । सो समितिले सरोकारवाला निकायबाट सुझाव माग गरेको हो ।
ग्लोबल आइएमई बैंकद्धारा सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।
जोय स्टोर र माछापुच्छ्रे बैंकबीच एप्पलका सामान खरिदमा २० प्रतिशत सम्मको छुटको व्यवस्था
काठमाण्डौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र माछापुच्छ्रे बैंकबिच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबिच सम्झौता भएको हो ।
उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट...
विदेशी बैंक भित्राउन चुक्ता पुँजीमा पुनरावलोकन, पुँजीको सीमा २ करोड डलरमा झारियो
नेपाल राष्ट्र बैंकले विदेशी बैंकहरुलाई नेपाल ल्याउनका लागि चुक्ता पुँजीमा पुनरावलोकन गरेको छ। राष्ट्र बैंकले बुधबार ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गर्दै चुक्ता पुँजी पुनरावलोकन गरेको हो।
































