बैंक/ बिमा

हिमालयन बैंक ‘टीएससीएफपी’ अवार्डबाट सम्मानित

काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडीबी)ले ‘टीएससीएफपी अवार्ड २०२२– लिडिङ बैंक इन नेपाल’ प्रदान गरेको छ । एशियाली विकास बैंकले हिमालयनलाई एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान...

अमेरिकी डलर स्थिर, अन्य विनियम दर कति छ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।

जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटलबीच सम्झौता, बीमितले उपचार शुल्क तिर्नु नपर्ने

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नेछन् ।

आइएमईबाट पठाएको पैसा अब एसबीआई बैंकको जुनसुकै शाखाबाट झिक्न मिल्ने

काठमाडौं । आइएमई र नेपाल एसबीआई बैंक बीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । सम्झौता पत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत...

वित्तीय पहुँच बढ्दै, निक्षेप खाताको संख्या ५ करोड नजिक

मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

माछापुच्छ्रे बैंकको खुद नाफामा सुधार, प्रतिसेयर आम्दानी १८.०५ रुपैयाँ

माछापुच्छ्रे बैंकको खुद नाफामा सुधार आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ ९.७५ प्रतिशतले बढेको छ ।

यस्ता छन् मौद्रिक नीतिमा ल्याइएको महत्त्वपूर्ण व्यवस्था

आवासीय कर्जाको सीमा तथा डलर सटही सुविधाको सीमा बढाउने, नीतिगत दर तथा निक्षेप संकलन बोलकबोल दर घटाई नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राख्नेलगायत व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राखिएका छन् ।

अन्तर बैंक ब्याजदर निरन्तरता,कोरोनाको सहुलियत अब थप नदिइने

नेपाल राष्ट्र बैंकले अन्तर बैंकको ब्याजदरलाई निरन्तरता दिने जनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् ।

जाल्पा लघुवित्त घाटामा, प्रतिशेयर आम्दानी २.५६ रुपैयाँ ऋणात्मक

जाल्पा लघुवित्त वित्तीय संस्था घाटामा गएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १० लाख ३० हजार रुपैयाँ घाटामा रहेको हो ।

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव कार्यक्रम : ७५७ व्यक्तिद्वारा रक्तदान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ ।...