बैंक/ बिमा

आज फेरी राष्ट्र बैंकले ९० अर्ब झिक्दै

राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर लैजान पाउने

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन्। यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी...

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्।

सेयर बजार र घर जग्गा कारोबारलाई खुशी पार्ने मौद्रिक नीति

काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आफ्नु कार्यकालको पहिलो मौद्रिक नीति ल्याएका छन् । उनले ल्याएकाे मौद्रिक नीतिले विशेषम गरि सेयर बजार र घर जग्गा कारोबारलाई केन्द्रमा राखेको देखिन्छ । सेयर धितो कर्जाको व्यक्ति...

प्रभु क्यापिटलसहित ६ वटा मर्चेन्ट बैङ्करलाई कोष व्यवस्थापनमा काम गर्न सेवनको अनुमति

पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न भदौ १९ गते आईतबार सेवनमा एक कार्यक्रमको आयोजना गरी अनुमती पत्र हस्तान्तरण गरिएको हो ।

ग्लोबल आईएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिद गर्दा क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर पाउने भएका छन् । क्यासब्याक अफर योजना अनुसार ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले यती एयरलाइन्सको हवाई टिकटको...