पैसा धेरै भएपछि राष्ट्र बैंकले आज ४० अर्ब झिक्दै
बजारमा पैसा धेरै भएपछि वित्तीय प्रणालीबाट आज राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
भदौं २३ र २४ गते जेन–जी आन्दोलनमा भएको क्षतिमा ३ अर्ब ६८ करोड भुक्तानी
कात्तिक २४ गतेसम्म तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ ।
इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन
काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ।
नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न...
लघुवित्तले संरक्षण कोषको रकम दैवीप्रकोप/दुर्घटनामा परेका ग्राहकको परिवारलाई सहयोग गर्न पाउने
लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोषमा रहेको रकम दैवीप्रकोप/दुर्घटनामा परेका ग्राहकको परिवारलाई सहयोग गर्न पाउने भएका छन् ।
राष्ट्र बैंकले ४२ दिनका लागि ९० अर्ब रुपैयाँ बजारबाट तान्दै
तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त
आचार्यलाई मिति २०८२ माघ १२ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।
सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड...
उद्योगी व्यवसायीलाई सघाउने गभर्नर पौडेलको प्रतिवद्धता
गभर्नर पौडेलले उद्योगी व्यवसायीलाई सघाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
जेन २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई बीमा भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिव रू. २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।
































