राष्ट्रिय बीमा संस्थानमा जागिर खुल्यो (सूचनासहित)
योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।
राष्ट्र बैंकले फेर्यो सात विभागको नाम, सूचना प्रविधि विभाग महाशाखामा परिणत
राष्ट्र बैंकले एक सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी गभर्नरस्तरीय निर्णयबाट नाम परिवर्तन भएको जनाएको छ । राष्ट्र बैंकले साविकको सामान्य सेवा विभागको नाम सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग भएको छ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले गरेको व्यवस्था कार्यन्वयनको लागि राष्ट्र बैंकको ८ बुँदे निर्देशन
कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा २०८३ असार मसान्तसम्ममा देहायबमोजिम 'ख' वर्गका वित्तीय संस्थाले कुल कर्जा तथा सापटको न्यूनतम २० प्रतिशत र 'ग' वर्गका वित्तीय संस्थाले न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्नेछ ।
उद्यमी बन्न चाहने युवाका लागि निःशुल्क तालिमसँगै सहुलियत ब्याजदरमा १५ लाखसम्म लगानी
सरकार, वित्तीय संस्था र नीति क्षेत्रबीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवर्द्धन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेका हुन् ।
ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश...
‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ।
ग्लोबल आइएमई बैकद्धारा इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड सहयोग
काठमाडौं, २४ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युट अन्तर्गत रहने बाल...
आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच डिजिटल सहजताको लागि साझेदारी
सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सि.सि.बि.एल.को तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर के.सिले हस्ताक्षर गरेका छन् ।
अस्पताल निर्माणका लागि बैंकहरुले आधारदरमा २० करोड ऋण दिनु पर्ने
आर्थिक वर्ष २०७८/ ७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।
एक ऋणीले दुई लघुवित्तबाट ऋण लिन पाउने
एक ऋणीले अब दुई लघुवित्तबाट ऋण लिन पाउने भएका छन् । ७ लाखको सीमा नबढ्ने गरी एउटा ऋणीले दुई वटासम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशिका जारी गरेको छ ।






























