निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिने सरकारको तयारी
नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीलाई अनुृमति दिन अस्वीकार गर्दे आएको सरकारले सो कम्पनीलाई पनि अनुमति दिन लागेको हो ।
विद्युतीय सवारी साधनलाई चार्जिङमा छुट, रातमा ३ रुपैयाँ सस्तो
काठमाडौं, २९ भदौ । विद्युतीय सवारी साधनहरु रातमा चार्ज गर्दा प्रतियूनिट ४ रुपैयाँ मात्रै पर्ने नेपाल विद्युत प्राधिकरणले बताएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी...
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको डिपिआर अन्तिम चरणमा
– केदार मगर
काठमाडाैं, २७ साउन । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम...
बुढीगण्डकी मुआब्जा विवाद : यसरी भयो सहमति
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा आज मन्त्रालयमा भएको छलफलमा आयोजना शीघ्र कार्यान्वयनमा लैजाने र समस्या समाधानका लागि मिलेर अगाडि बढ्ने सहमति भएको छ ।
अरुण तेस्रोका लागि जुट्यो वित्तीय स्रोत, दुई नेपालीसहित पाँच भारतीय बैंकको...
काठमाडौं, २३ माघ । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ ।
आयोजनाका लागि रु एक खर्ब...
विद्युत् प्राधिकरणको वित्तीय र भौतिक प्रगति उत्साहजनक, १५ जिल्ला पूर्ण विद्युतीकरण
गत आवमा धनकुटा, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, नुवाकोट, कपिलवस्तु, गुल्मी र वर्दियालाई पूर्ण विद्युतीकरण गरिएको हो ।
९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडियो
काठमाडौं, ६ असोज । पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना...
जलविद्युत कम्पनीले सेयर निष्काशन अघि विद्युत नियमन आयोगको स्वीकृति अनिवार्य
काठमाडौं ९, जेठ । जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीले प्राथमिक निष्कासन (आइपीओ) जारी गर्न विद्युत नियमन आयोगको स्वीकृति लिनुपर्ने भएको छ । धितोपत्र बोर्डले बुधबार...
१०० मेगावाटकाे नीलगिरि जलविद्युत आयोजना निर्माण शुरु
काठमाडाैं, २७ जेठ । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।
नीलगिरि हाइड्रोपावर कम्पनीले ३८...
भारतले नाकामा ट्याङ्कर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार
भद्रपुर, १४ जेठ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव...


























