‘पैसा कमाउनका लागि विद्युत प्राधिकरणले पोलको भाडा बढाएको होइन्’

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरणले पैसा कमाउनका लागि नभइ सहरी क्षेत्रमा तार व्यवस्थापनका लागि भएपनि भाडा बढाउनैपर्ने बाध्यता भएको बताएको हुन् ।

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआइआइबीलाई प्राधिकरणको आग्रह

एआइआइबीले कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा चार करोड डलर ऋण प्रवाह गरेको छ।

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

मोतिहारी-अमलेखगञ्‍ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्‍जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ ।

पश्चिम सेती र सेती नदी (एसआर) ६ को सर्वेक्षण भारतीय...

भारतको एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाट जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजना सर्वेक्षण गर्न अनुमतिपत्र प्राप्त गरेको छ । बिहीबार एक कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कालीगण्डकी प्रसारण करिडोरकोे वैकल्पिक मार्गबारे अध्ययन शुरु

– कमल खत्री काठमाडौं, २२ भदौ । कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन...

गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न १० मेगावाट सौर्य ऊर्जा उत्पादन गरिने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेगावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली...

लकडाउन कायम रहे प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी

३८ लाख ग्राहकलाई १५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा १ महिनामा सरकारी राजश्वमा ५० करोड रुपैयाँ नोक्सान हुन्छ । गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो ।

प्राधिकरण सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त

मन्त्रालयले आजनै मन्त्रिस्तरिय निर्णय गर्दै रिक्त पदमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।

नेपालगञ्ज क्षेत्रमा सन् २०५० सम्मको विद्युत माग धान्ने प्रसारण-वितरण सञ्जाल बनाउँदै...

दैलेखबाट जुम्लासम्म १३२ केभी लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । सबै लाइनहरु निर्माण सम्पन्न भएपछि कर्णाली नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत कोहलपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।

प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा अवरोध, मुआब्जा माग

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।