प्रसारण लाइन नबन्दा रसुवागढी र सान्जेनको बिजुली खेर जाने सम्भावना
त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडनका लागि महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेशनको निर्माण आगामी पुसभित्र सक्नैपर्ने गरी समयसीमा तय गरिएको छ ।
बर्खामा ५० र हिउँदमा ३० युनिट खपत गर्नेले निःशुल्क बिजुली पाउने
काठमाडौं । अबदेखि बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेले निःशुल्क बिजुली पाउने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम...
बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यास ५० रुपैयाँ मंहगो
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार मूल्य बढाएको हो ।
विद्युत प्रणाली स्तरोन्नतिको लागि १२ अर्ब ७६ करोड ऋण सहायता
युरोपेली लगानी बैंकले दिने भनेको १२ अर्ब ७६ करोड ऋण (१०० मिलियन युरो) सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुला बाँस्कोटाले बताए ।
प्राधिकरणले भन्यो-‘भूमिगत बिजुलीसम्पन्न स्थानका पोलका सबै उपकरण ६ महिनाभित्र हटाउनू’
नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू हटाउने निर्णय गरेको छ ।
यी स्थानमा दिउँसो १ बजेदेखि विद्युत कटौती हुने
ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
पाइपलाइनमार्फत एक वर्षमा ५३ करोड लिटर डिजेल आयात, ८० करोड ढुवानी...
भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर रु एक र ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ । वर्षमा करीब रु ८० करोड २६ लाख ढुवानीमा रकम बचत भएको जनाइएको छ ।
दूरसंचार प्राधिकरणले भन्यो : कात्तिक मसान्तभित्र पोलभाडा सम्झौता गरिसक्नु
नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई भनेको छ । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै नेपाल विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो ।
कर्णाली प्रदेशका ३ नगरपालिका र ३३ गाउँपालिका विद्युतको पहुँच बाहिर
कर्णाली प्रदेशका ३ नगरपालिका र ३३ गाउँपालिका विद्युत् सेवा पुग्न सकेको छैन । ती स्थानमा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।
विद्युत उत्पादन २१.७ प्रतिशतले बढ्यो, ५ प्रतिशत जनसंख्या पहुँच बाहिर
नेपालको कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढेको छ। आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ असारसम्म कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढी २६६६ मेगावाट पुगेको हो।