उपत्यकाका यी ५ स्थानमा विद्युत बन्द हुने
गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल-२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने तयारी रहेको नेपाल विद्युत प्राधिकरण लखनखेल वितरण केन्द्रले जनाएको छ।
काठमाडौंको यी स्थानमा शनिबार र आइतबार बिजुली जाने
नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचनाअनुसार प्राधिकरणले सडक मर्मत र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले काठमाडौँको कोटेश्वर, शाँखु, कपन र गोठाटारका विभिन्न ठाउँमा शनिबार र आइतबार विद्युत आपूर्ति बन्द हुनेछ ।
शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने
शनिबार काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि आपूर्ति बन्द गर्न लागिएको हो ।
काठमाडौंका यी ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने
नेपाल विद्युत प्राधिकरणले विभिन्न मर्मत सम्भारका लागि विभिन्न ठाउँमा चार घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
दुई महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा ३ अर्ब ५५ करोड ५ लाखको विद्युत् निर्यात भएको जनाएको छ ।
‘बल्न थाल्यो नागस्थानमा ट्राफिक लाइट’
नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरे ।
सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् ।
२०७७ असार मसान्त भित्र १२६४ मेगावाट बिजुली थपिने
काठमाडौं, १४ जेठ । वि.सं. २०७७ असार मसान्तसम्ममा १,२६४ मेगावाट क्षमताको जलविद्युत आयोजनाहरु सम्पन्न हुने सरकारले बताएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार...
बिक्नै छाड्यो जलविद्युतको सेयर, १७ कम्पनीको मूल्य सय भन्दा तल
लगानीकर्ताले जलविद्युत कम्पनीको सेयर किन्न छोडेका छन् । यही कारण नेप्सेमा सूचीकृत करिब डेढ दर्जन (१७ वटा) जलविद्युत कम्पनीको सेयर अंकित मूल्य (प्रतिकित्ता) एक सय रुपैयाँ भन्दा तल छ ।
सुन्दर यातायातले सञ्चालनमा ल्यायो चार्जिङ स्टेशन, भदौ २३ बाट चारवटा विद्युतीय...
–रमेश लम्साल
काठमाडौं, १७ भदौ । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको...