Tag: काठमाडौँ महानगरपालिका

कोरोना नियन्त्रणको अवसरमा कहाँ चुक्यो काठमाडौं महानगर ?

देशको राजधानी समेत रहेको काठमाडौं महानगरपालिका कोरोना भाइरस संक्रमणको उच्च चपेटामा छ । सरकारी तथ्यांकहरुलाई नै आधार मान्ने हो भने देशभर देखिएका कोरोना संक्रमितको संख्यामा आधा भन्दा धेरै त काठमाडौं महानगरपालिकामा नै छन् ।

कुलेश्वरमा करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण, रु. १ करोड २०...

काठमाडौंको कुलेश्वरमा ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने भएको छ ।

पशुपतिमा तीन नयाँ शवदाह यन्त्र स्थापना हुँदै, काठमाडौं महानगरले अनुदान दिने

काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्रमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।

गाउँ नफर्किन काठमाडौंका मेयरको आग्रह, समस्या परे ११८० मा फोन गर्नुस

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौंमा बसेका नागरिकहरुलाई गाउँ नफर्किन आग्रह गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा जारी शुभकामना सन्देशमा उनले नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको प्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई यहीं रहन र कुनै समस्या परे महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

‘काठमाडौं सडक मानवमुक्त महानगर,कोही भोकै नपरुन्,कोही भोकै नमरुन्’

काठमाडौं,५ मंसिर । अब काठमाडौँ महानगरपालिकाभित्र भोक मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २९ गते...

काठमाडौंमा नयाँ स्कूल खोल्न नपाइने, सबै स्कूलमा नेवारी भाषा अनिवार्य !

विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् ।