Tag: Global IME Bank

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच समझदारी

काठमाडौं, २७ फागुन । ग्लोबल आइएमई बैंक र कामना सेवा विकाश बैंक बीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको...

ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन

ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन भएको छ । मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच शाखाकाे औपचारिक उद्घाटन भएकाे हाे ।

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा भोटिङ गर्न सकिने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकको मोबाइल एप 'ग्लोबल स्मार्ट प्लस' प्रयोग गरी भोट गर्न सक्नेछन् ।

ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको ‘कुप कार्ड’ जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

ग्लोबल आईएमई बैंकद्वारा थप ९ वटा शाखारहित बैंकिङ सेवा विस्तार

ग्लोबल आईएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

ग्लोबल आईएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन्स डे को अवसरमा क्यासब्याक अफर

ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ।

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ६६ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी...

बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा १५.०४ प्रतिशतले बढेको छ ।

वाणिज्य बैंकहरुको नाफा २८ अर्ब नाघ्यो, धेरै कमाउने एनआइसी एसिया...

सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले मंसिर मसान्तमै २ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ ।

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल किसान कार्ड’ मार्फत सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध...

ग्लोबल आइएमई बैंकले आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषकहरुलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण व्याजदरमा कृषि कर्जा उपलब्ध गराउनेछ।