Tag: #cricket #nepalicricket #npl

जनकपुर बोल्ट्सले लुम्बिनीलाई १ रनले हरायो

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९(एनपीएल) मा लुम्बिनी लायन्सलाई १ रनले हराएको छ ।

जनकपुर बोल्ट्ले दियाे लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।

‘लो स्कोरिङ’ खेलमा कर्णाली विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।

कर्णाली याक्सले दियो विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य

नेपाल प्रिमियर लिगमा विलियम बोसिस्टो र देव खनालको अर्धशतकमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ ।

पोखरा एभेन्जर्सकाे एनपीएलमा पहिलो जित

आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

आन्द्रेस गौस बने एनपीएलमा शतक हान्ने पहिलो खेलाडी

पोखरा एभेन्जर्सबाट खेलेका उनले लुम्बिनी लायन्स विरुद्ध प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका हुन् ।

सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो

सुदूरपश्चिम राेयल्सले काठमान्डुलाई ७३ रनले हराएको छ ।

जनकपुर बोल्ट्सकाे तेस्रो जित

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित हात पारेको छ ।

पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई दियो १३९ रनको लक्ष्य

काठमाडौंमा जारी एनपीएलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई १३९ रनको लक्ष्य दिएको छ ।

जनकपुर बोल्ट्सद्वारा विराटनगर किंग्स ८ विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराएकाे छ ।