Tag: #cricket #nepalicricket #npl

महिला टी-२०आई शृंखलामा नेपालकाे लगातार दोस्रो हार

काठमाडौंमा जारी महिला टी-२०आई शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेपछि नेपालले हार बेहाेरेकाे हाे ।

एनपीएल फाइनल: सुदुरपश्चिमले राेज्याे ब्याटिङ

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल शुरु भएको छ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू भएको खेलमा सुदुरपश्चिम...

जनकपुर बोल्ट्स एनपीएलकाे फाइनलमा प्रवेश

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । आज भएकाे खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।

एनपिएल क्वालिफायर: जनकपुरले पहिले बलिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुँदैछ । खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

क्वालिफायर टु मा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई दियाे १४० रनको लक्ष्य

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छर

चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा

चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।

एनपिएलको विजेताले पाउने छन् १ करोड १० लाख रुपैयाँ नगद

एनपिएल को विजेताले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ।

सुदूरपश्चिम रोएल्सले गर्याे पाेखरा एभेन्जर्समाथि ५ रनको जित

नेपाल प्रिमियर लिग सुदूरपश्चिम रोएल्सले पोखरा एभेन्जर्समाथि ५ रनको जित हात पारेको छ ।

सुदूरपश्चिम राेयल्सले दियो पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम राेयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ ।