Tag: FNCCI

नेपालमा लगानी, प्रविधि ल्याउने कार्यमा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डल बीच भेट भएको छ ।

‘निजी क्षेत्रसँग सहकार्य गरी विदेशमा कमाएको ज्ञान, सीप र पूँजी नेपाल...

ढकालले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह समेत गरे।

उद्योगी व्यवसायीलाई सम्मान: ढकाल र मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप, कसले के पाए...

सरकारले उद्योगीद्धय पशुपति मुरारका र चन्द्र प्रसाद ढकाललाई सुकीर्तिमय राष्ट्रदिप पदक दिने भएको छ । यो सम्मान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पाएका छन्।

चालू पूँजी मार्गदर्शन-२०७९ प्रति महासंघले भन्यो-‘उद्यम व्यवसायको वातावरण बिग्रना सक्छ’

एक विज्ञप्ति निकाल्दै महासंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मार्गदर्शनमाथि गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालू पूँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनु पर्ने माग गरेको छ ।

‘युवाले विदेशिनु पर्दैन, देशको आर्थिक समृद्धि युवा जनशक्तिको हातमा छ’ बरिष्ठ...

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताएका छन् ।

‘निजी क्षेत्रलाई विकास साझेदारको रूपमा हेरिएन्’- अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई राजश्वको स्रोतको रूपमा मात्रै हेर्ने गरेको बताएका छन् ।

विद्युत आपूर्तिमा देखिएको समस्याले निजी क्षेत्र चिन्तित, नाफा-घाटा नहेरी समाधान गर्न...

उद्योगहरु बन्द हुने र बजारमा वस्तु आपूर्ति अवरुद्ध हुने परिस्थिति सिर्जना हुँदा त्यसले नेपाल सरकारले लिएको राजस्वको लक्ष्यमा समेत गम्भीर असर पर्नेतर्फ पनि निजी क्षेत्रले सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ।

उद्योग वाणिज्य महासंघ र लगानी वोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल उद्योग वाणिज्य महासंघ र लगानी वोर्ड नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

‘राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने छोटो समयमा...

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने छोटो समयमा राम्रो परिणाम दिने बताएका छन् ।

निजी क्षेत्रद्वारा एमसीसी अनुमोदनको स्वागत-‘अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने विश्वास’

‘नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने हाम्रो विश्वास छ।’