Tag: Nepal Rastra Bank

दक्षिण कोरिया जाने नेपालीलाई डलर सटहीमा थप सुविधा

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७६ संशोधन गरि दक्षिण कोरिया जाने कामदारको लागि डलर सटहीमा थप सुविधा दिएको छ ।

अवकाश कोषमा रहेको १ अर्ब २५ करोड लगानी गर्दै राष्ट्र बैंक,...

प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको छ ।

मुद्दती निक्षेपमा ३ अर्ब ५ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता...

प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको छ ।

बागमती प्रदेशमा कृषि क्षेत्रमा १ खर्ब १० करोड कर्जा प्रवाह, ४२...

गत वर्षको सोही अवधिमा यस्तो कर्जा २७.९ प्रतिशतले वृद्धि भएको थियो । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ४.२ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

रिपोमार्फत २० अर्ब पठाउँदै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीवार १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

‘नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, सीडी रेसियोले तरलता अभाव भएको होइन’

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा प्रवाहको लागि सीसीडी सम्बन्धी व्यवस्था खारेज गरेर सीडी सम्बन्धी व्यवस्था कार्यान्वयन गरेको थियो ।

बैंक तथा वित्तीय संस्थालाई सम्झौता गर्न आउन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले 'क','ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सम्झौता गर्न आउन आग्रह गरेको छ ।

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन जारी, के-के छन् नयाँ व्यवस्था (पूर्णपाठ)

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन कार्यान्वयन गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।

एक सातामै घट्यो ९ अर्ब निक्षेप, बैंकरहरू पर्ख र हेरको अवस्थामा

एक सातामै वाणिज्य बैंकहरुको निक्षेप संकलन ९ अर्बले घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी भने बढेको छ ।

न्यून तरलताको संकट टार्न रिपोमार्फत २० अर्ब पठाउँदै राष्ट्र बैंक

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीवार १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।