Tag: कोरोनाभाइरस

विदेशमा रहेका नेपालीको अवस्था बुझ्दै परराष्ट्र र श्रम मन्त्री, दूतावासलाई सहयोग...

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मलेशिया, दक्षिण कोरिया, जापान, इजरायल र दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको अवस्था बुझ्न भिडियो कन्फरेन्स गरेका छन् ।

कोरोना रोकथाम कोषमा राष्ट्रिय सहकारी बैंकको ११ लाख सहयोग

कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

परिसंघले भन्यो – सरकारलाई सघाउन तयार छौं

नेपाल उद्योग परिसंघले कोरोनाभाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने बारे सरकारसँग छलफलग गरेको छ ।

लकडाउनमा सरकारलाई साथ दिन आफ्ना सदस्यलाई उद्योग वाणिज्य महासंघको आग्रह

सोमबार राती अबेर एक विज्ञप्ति जारी गर्दै महासंघले उक्त अवधिभर आफ्ना सबै उद्योग प्रतिष्ठानहरू बन्द गरी त्यहां कार्यरत कामदार कर्मचारीहरूलाई विदा दिई सरकारले गरेको उक्त निर्णयलाई सफल पार्न सदस्यहरुलाई आग्रह गरेको हो ।

कोरोनाभाइरसः जापानको पानीजहाजमा सङ्क्रमण भएका दुई यात्रुको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएको पाईएपछि जापानी तटनिर धेरै दिनदेखि क्वारन्टीनमा राखिएको एउटा क्रूज पानीजहाजका दुई यात्रुको मृत्यु भएको छ। जापानी सञ्चार माध्यमको अनुसार...

कोरोनाभाइरसः वुहान अस्पतालकै निर्देशकको मृत्यु

काठमाडौं । संसारभर त्रास फैलाएको कोरोना भाइरस चीनको वुहान सहरबाट सुरु भएको थियो । कोरोनाले चीनमा भयावह स्थिती पैदा गर्दैगर्दा वुहान वुचाङ अस्पतालका...