Tag: अलैँची किसान

अलैँची किसान मारमा, बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

नेपाली बजारमा प्रतिकिलो ५०० रुपैयाँ मात्र अलैँचीको मूल्य हुँदा अतिरिक्त ३०० रुपैयाँ भन्सार मूल्य देखाएर भारत अलैँची पठाउनुपर्ने बाध्यता छ । यो भन्सार मूल्य नेपाली बजारमा किसानको अलैँची किनेको मूल्यको झण्डै दोब्बर मूल्य हो ।