Tag: आईआईएन

सिबिफिन, डोल्मा र आईआईएनले सामाजिक तथा सुशासन गतिविधिमा सहकार्य गर्ने

वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) सम्बन्धी गतिविधिहरुको संचालनका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), डोल्मा कन्सल्टिङ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) ले सहकार्य गर्ने भएका छन् ।