Tag: इन्टरनेट तथा मोबाइल बैंकिङ

इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्दा शुल्क तिर्नुपर्ने

अब भने बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ग्राहकको पूर्व अनुमति लिएर र सेवा शुल्क बापत पूर्व जानाकारी गराएर इन्टरनेट, मोबाइल र एसएमएस बैंकिङको सेवा बापतको शुल्क लिन सक्नेछन् ।