Tag: उँटलाई गोली हानेर

अष्ट्रेलियामा गोली हानेर १० हजार उँट मारिँदै

जनसंख्यालाई नियन्त्रण गर्न अष्ट्रेलियामा उँट मार्ने चलन पहिले देखि रहिआएको छ। अष्ट्रेलियामा १९ औँ शताब्दीमा भारत र अफगानिस्तानबाट भित्राएका उँटको संख्या हाल बढेर १० लाख २० हजार हाराहारीमा छ।