Tag: उकालो लाग्यो मूल्यवृद्धि

उकालो लाग्यो मूल्यवृद्धि: मसला र फलफूलमा उच्च

सबैभन्दा धेरै मसलाको मूल्य १४ दशमलव ४८ प्रतिशतले बढेको छ । त्यस्तै फलफूल १२ दशमलव ९७ प्रतिशत र तरकारीको मूल्य १० दशमलव ९ प्रतिशतले बढेको छ ।