गृह मन्त्रालयले सोमवार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै लकडाउन थप कडाइ गर्न निर्देशन दिएसँगै लक डाउनमा थप कडाइ भएको हो । केही दिनदेखि गाउँ फर्किनेको भिडले लकडाउन खुकुलो हो कि भन्ने अनुभूति गरिरहेका आम मानिसलाई मंगलवार भने प्रभाव परेको छ ।