Tag: उपभोग्य वस्तुको मूल्य वृद्धि

कोरोना नियन्त्रणको कडाइसँगै उपभोग्य वस्तुको मूल्य वृद्धि, खाने तेल २० रूपैयाँ...

पछिल्लो एक साताको अवधिमा तेलका मूल्य प्रतिलिटर १० रुपैयाँदेखि २० रुपैयाँसम्म बढेको उपभोक्ताहरु बताउँछन् । केही दिन अघिसम्म प्रतिलिटर २३५ रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य पुनः बढेर २५५ रुपैयाँ पुगेको छ ।