Tag: एनआइसी एशियाको ‘सुपर सिक्स’ योजना

एनआइसी एशियाको ‘सुपर सिक्स’ योजना, मोबाइल बैंकिङबाट कारोबार गर्दा ५०० फिर्ता

यस ‘सुपर सिक्स योजना’ अनुसार ग्राहकले यस बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५०० रुपैयाँसम्म रकम फिर्ता पाउनेछन् ।